समाचार

दरबार हत्याकाण्ड : रहस्यमय तरिकाले राजा वीरेन्द्रको वंशनाश भएको २३ वर्ष

आज दरबार हत्याकाण्डको २३ औं वार्षिकी हो जसले राजा वीरेन्द्रको वंश नाश गर्‍यो। २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजपरिवारका धेरै सदस्यहरू मारिएका थिए। धेरै छानबिन र सरकार परिवर्तन भए पनि हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन। source lokantar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x